सेना र विदेशी विज्ञको संयुक्त टोलीद्वारा बाढीप्रभावित जलविद्युत् सुरुङमा खोजीकार्य जारी
काठमाडौं : रसुवा र नुवाकोट आसपासका जलविद्युत् आयोजनाका सुरुङ तथा तटीय क्षेत्रमा हवाई र जमिनी माध्यमबाट खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। भदौ १७ गते बिहान ११:०० बजेसम्मको विवरणअनुसार रसुवागढी, लाङटाङ, चिलिमे र त्रिशूली करिडोरका हाइड्रोपावर टनेलमा फसेकाहरूको खोजीका लागि नेपाली सेना र विदेशी विज्ञसहितको संयुक्त टोली खटिएको छ।उद्धार टोली विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्रका अवरोध हटाउ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







